नियम २२
अधिकार प्रत्यायोजन
उपाध्यक्षले यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकार मध्ये आवश्यकता अनुसार केही अधिकार सदस्य–सचिव, परिषद्का कुनै
अधिकृत कर्मचारी वा कुनै निकायलाई प्रत्यायोजन गर्न सक्नेछ ।